ललितपुर जेठ २२/युवा जागरण पर्यावरणीय मञ्च YAEF पर्यावरण टेलिभिजन, रेडियो पर्यावरण १०४.२ मेगाहर्ज, इको मिडिया एक्सनको संयुक्त सक्रियता आज विश्व वातावरण दिवसको उपलक्ष्यमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
यस वर्ष “प्लास्टिक प्रदुषण न्यूनीकरण ,हाम्रो दायित्व ” लगायत का नाराहरु मञ्च ले विगत २०५५ सालदेखि नै बुलन्द रुपमा अवलम्बन गर्दै आएको सर्व विदितै छ। आजको कार्यक्रम पर्यावरण टेलिभिजनका प्रवन्ध निर्देशक कृष्णहरि महर्जनको अगुवाइ र सक्रियता मा मञ्चका केन्द्रिय पदाधिकारीहरु, सन्चारकर्मिहरुको सहभागितामा फलफूलका बिरुवाहरु रोपेर वातावरण दिवस मनाइएको छ ।
आज सुन्तला ,स्याउ,आरु,आरुबखडा,मुन्तला,भो
