Oda khabar
ट्रेण्डिङ

वडाखबर प्रतिनिधि २९ रुकुम /रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ स्थित भेरी नदीमा एक पुरुष बेपत्ता भएका छन् ।

सोही वडाको गोइरी गाउँ बस्ने ३२ वर्षिय वीरबहादुर घर्ती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार आज दिउँसो वडाको औल स्थित भेरी नदीमा माछा मार्न क्रममा घर्ती बगेर बेपत्ता भएको र खोजी कार्य सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय