Oda khabar
ट्रेण्डिङ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम परिर्वतन गरियो ।
सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम सरकारले परिर्वतन गरेको छ । अव कार्यालयको नाम राष्टिय कृषि आधुनिकीकरण कार्यक्रम ,कार्यक्रम कार्यान्वयण एकाईको नामाकरण गरेको हो ।
अव सुन्ताल मौरी ओखर दलहन बाली जोनका रुपमा भएको कार्यलयको नाम परिर्वतन भएको हो ।कार्यालयको नाम परिर्वतन भएको जाजरकोट कार्यालयले सवै जिल्लाका सरकारी कार्यालयहरुलाई जानकारी समेत गराएको छ ।सरकारले कार्यालयको नाम चालु आर्थिक वर्षमा परिर्वतन गरेको हो । अन्य सरकारी कार्यालयहरुको पनि नाम परिर्वतनको चर्चा चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय