जाजरकोटमा गणतन्त्र दिबस भब्यकार्यक्रम गरि मनाइने भएको छ हिजो दिउँसो जिल्ला समन्वय समितीका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्थित सरोकारवालाहरुले भिभिन्न कार्यक्रम गर्ने जिम्मेवारी सहित यश बर्षको गणतन्त्र दिबस भब्य कार्यक्रमगरी मनाउने निर्णय गरेको हो ।
जिल्लाका राजनैतिक दलहरुले पनि जाजरकोटमा विभिन्न पालिकामा गतन्त्रको संस्थागत बिकासमा टेवापुग्ने कार्यक्रम गर्ने तयारी गरेका छ्न । नेपाली काङ्रेस जाजरकोटका कार्यबाहक सभापती खडक बहादुर बि .सीले लोकतन्त्रको संस्थागत बिकासमा यस्ताकार्यक्रमले टेवा पुग्ने भएकोले सबैको सक्रिय सहभागिता तथा भुमिका हुनु पर्नेमा जोड दिनु भयो ।
जिल्लाको मुल समारोह समितीले के के कार्यक्रम गर्ने निर्णय गरेको छ त हेरौ ।

