जाजरकोट सदरमुकाम खलंगा स्थित गैरीखालीमा आज देखि नयाँ मोबाइल पसल संचालनमा आएको छ । साजन श्रेष्ठले संचालनमा ल्यायको मालिका मोबाइल सब गैरीखालीमा संचालनमा आएकोहो ।
झन्डै ३० लाख लगानिमा संचालनमा आएको मोबाइल सबले भिबो ,इयमआइ, हनर ,लगायतका ब्रान्डका मोबाइलहरु ४० प्रतिशत डाउन पेमेण्टमा समेट ब्रान्ड बिक्रि बितरण हुने मोबाइल सबका संचालक सुस्मा शाहले बताउनु भयो ।
पसलको उद्घाटन बालिकाबाट रिबन काटेर गराइएको थियो ।
