Oda khabar
ट्रेण्डिङ

◊ जाजरकोटमा रहेका नागरिक समाजका एजेन्डा र मुद्दामा अभिमुखीकरण गरिएको छ । जिल्ला स्थित नागरिकसमाजका सस्थाहरुको सहभागितामा यार्सन जाजरकोट सभाहलमा आयोजना भएको अभिमुखिकरण कार्यक्रममा गैससका जाजरकोट  जिल्ला अध्यक्ष सहदेब बस्नेतले गैससको केन्द्रिय कार्यक्रम अनुशार नागरिक समाजका सवालहरु के के छ्न ? भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको वहाले बताउनु भयो।

जिल्लामा भएका गैससहरु काम नपाएर बसेको तर स्थानीय सरकारहरु आफ्ना काम समयमा गर्न न सकेको अबस्थामा  गैससले खेल्न सक्ने भूमिकाको बिषयमा छलफल समेत गरिएको थियो ।

कार्यक्रममा ध्यानाकर्षण पत्र तयार पारी जिल्ला प्रशासन कार्यलय मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउने सहमती गरिएको थियो ।

लामोसमयपछी जाजरकोटमा गैससको तर्फबाट नागरिक समाज सस्थाबारेमा छलफल शुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय