Oda khabar
ट्रेण्डिङ

लिला पौडेल २० असार जाजरकोट ।
विद्यालय तर्फको खुल्ला प्रतिस्पर्धामा प्रथम स्थान प्राप्त गर्ने नाराणी मा.वि कार्की गाउँका छात्रा ममता सिंह यस्तै द्धितिय स्थान प्राप्त गर्ने निरुता कार्की राम मा .वि खलटाकुरा ,छेडागाड नगरपालिका ११ , तृतीय स्था प्राप्त गर्ने विकास जंग शाह पशुपती मावि कुशे ५ दमदाला रहेका छन् भने सान्तोना स्थान प्राप्त गर्ने भगवती माविका हेमन्त नेपाली बारेकोट ४ जिरी का रहेका छन् ।
यस्तै दोस्रो कलस्टर खुल्ला प्रतिस्पर्धामा छेडागाडकी जयन्ता सुधा ,प्रथम स्थान प्राप्त गरकी छन् यस्ते द्धितिय स्थान प्राप्त गर्नेमा छेडागाडकै ममता शाही र तृतीय स्थान प्राप्त गर्नेमा भेरी नगरपालिका ४ का मित्र गणेश श्रेष्ठ रहेका छन् यतै भेरी नगरपालिका २ शकर मा वि वाहुनथानाकी सुशिला पुनले सान्तोना स्थान प्राप्त गरेकी छन् ।
यी दुवै कलस्ष्टबाट पुरस्कृत हुने प्रतियोगीहरुलाई क्रमश प्रथम द्धितिय र तृतीय अनि सान्तोनाको पुरस्कार राशी ११,१११ , ८८८८ , ५५५५, र २००० सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
यो कार्यक्रमेले जाजरकोटमा कविताको वाढी आएको समेत कतिपय साहित्यक मनहरुले प्रतिक्रिया दिएका थिए ।
यस्ता कार्यक्र आगामी दिनमा पनि निरन्तरता दिनु पर्नेमा सहभागीले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय