Oda khabar
ट्रेण्डिङ

वडाखवर प्रतिनिधि ३० आसार जाजरकोट ।
जाजरकोटको नलगाड नगरपालिका वडा नं. ७ घर भई नलगाड नगरपालिका वडा नं ४ नजिक विद्युत लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर १ आज विहान एक जनाकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा वडा नं ७ निबासि शिषिर चन्द रहेको प्रहरीले जनाएको छ ।नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका अनुशार काम गर्नका उनी हेल्परको रुपमा खटिएका थिए ।
मृतकका आफन्तले भने विद्युत कार्यालयको कमजरोरीका कारण मर्मत गर्दा गर्दे लाइन छोडेर लापरर्वाहिका कारण उनको ज्यान गएको भन्दै क्षतिपुर्तिको माग गरेका छन् ।
अहिले घटना स्थलबाट पोस्टमाटमको लागि नलगाड नगर अस्पताल तर्फ लगिएको र छलफलमै रहेको नेपाल विद्युत प्राविधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय