Oda khabar
ट्रेण्डिङ

यो सेवा सञ्चालनमा आएसँगै छेडागाड नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ अन्तर्गतका साल्मा, दशेरा, सुवानाउली, झाप्रा लगायतका गाउँका स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन् । अब यस क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस कलका साथै तीव्र गतिको इन्टरनेट सुविधा पाउने टेलिकमले जनाएको छ ।

यस सेवा विस्तारले स्थानीयको दैनिक जीवनयापन, शिक्षा, स्वास्थ्य र व्यापार-व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ । कम्पनीले दूरदराजका क्षेत्रहरूमा दूरसञ्चार सेवा पुऱ्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय