Oda khabar
ट्रेण्डिङ

४ नं वडा प्रतिनिधी भेरी / खलंगा साना किसान सहकारी संस्थाको समन्वयमा  ” दैनिक एक चम्चा मह सेवन स्वस्थ र दिर्घ आयु हुन्छ जिवन “ भन्ने मुल नाराका साथ मौरी विमालेख र उद्यमशिलता तथा व्यवशाय विकास योजना निर्माणका लागि मौरी व्यवशाय सम्वन्धि ३ दिने तालिमको आज खंलगामा उद्घाटन गरी शुरुवात गरिएको छ ।
नेपाल मौरी पालन महासंघ कर्णाली प्रदेशको आयोजना तथा इन इलम परियोजना ,हेल्भेटास नेपालको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम आज देखि २४ गते सम्म संचालन हुने छ । कार्यक्रमको उद्घाटन अधिकारकर्मी खम्ब जंग शाहले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा एक दर्जन मौरीपालकको सहभागीता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय